अक्सिजन उत्पादन गर्ने घरायसी बिरुवा
गोरखापत्र अनलाइन
असार २६, २०७८ शनिबार
अक्सिजन सजीव प्राणीका लागि अपरिहार्य छ । हाम्रो वरिपरि भएका वातावरणमा पाइने ग्यासहरू मध्ये अक्सिजनको मात्र पनि निकै ठूलो छ । अक्सिजन उत्पादन गर्न बोटबिरुवाको महìवपूर्ण भूमिका हुन्छ । घरभित्र अक्सिजन उत्पादन गर्ने बिरुवाहरू विज्ञानका अनुसार उत्तम हुन्छन् । यिनीहरू घर भित्रै हुर्काउँदा मानसिक शक्ति, उन्मुक्ति र ऊर्जाको स्तर बढाउन मद्दत गर्छ ।