छिर्केमिर्के टिप्पणीमाथि तथ्ययुक्त स्पष्टता
सूर्य थापा
असार १८, २०७८ शुक्रबार
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा ‘बबरमहल प्रकरण’, शिक्षामन्त्रीको व्यवहार र रूपा सुनारको जाहेरी तथा सरस्वती प्रधानको पक्राउ एवं रिहाइबारे छलफल भएको छ । यस प्रकरणमा अभियन्ताहरूका सबै अभियानको आँखा चिम्लेर समर्थन गर्नुपर्ने जरुरी नरहेको तथा छुवाछूत र अन्यायविरुद्ध सरकारका मन्त्रीहरू तथा पार्टीका नेता–कार्यकर्ताहरू कसैको पक्ष वा विपक्षमा होइन, राष्ट्रिय साझा दृष्टिकोण र व्यवहारका...