सुखारी कर्णाली
गोरखापत्र अनलाइन
बैशाख १९, २०७८ आईतवार
समृद्धि त्यो आनन्द वा खुसी हो, जसमा आमनागरिकले विकासको वास्तविकता अनुभूति गर्न पाउँछन् । समृद्धिले भौतिक विकास, आमनागरिकमा भावनात्मक एकता, राष्ट्र र राज्यप्रतिको अपनत्वभावको विकाससँगसँगै हर्षोल्लास र उत्साहको खोज गरिरहेको हुन्छ । समृद्ध मुलुकमा रूपान्तरित भएको अनुभवका लागि त्यस मुलुकको आर्थिक, सामाजिक तथा भौतिक विकाससँगसँगै आमनागरिकको जीवनस्तर तथा खुसीको मानचित्र पनि उकासिनुपर्छ । जबसम्म भौतिक विकासलाई...