एमसीसीको दूरगामी महत्त्व
गोरखापत्र अनलाइन
माघ २५, २०७८ मंगलवार
अमेरिकी सरकारको विदेशी सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालको पूर्वाधार परियोजनाका लागि प्रदान गर्ने अनुदानलाई सर्वाधिक चर्चाको विषय बनाइएको छ । नागरिक समाज, निजी क्षेत्र र सरोकारवाला पक्षसँगको बहस र परामर्शमै एमसीसी सम्झौता गरिएको थियो ।