अटोमोबाईलमा नयाँ प्रविधि
गोरखापत्र अनलाइन
बैशाख २५, २०७८ शनिबार
विज्ञानले गरेको प्रगतिद्वारा मानव जगतमा धेरै सहजता पुगेको छ। विज्ञानले आफ्नो स्थान यो पृथ्वीमा मात्र हैन यसले आफ्नो पहुँच अन्य ग्रहहरूमा पनि बनाएर हामीलाई आश्चर्यचकित पारेको छ । विज्ञानकै नयाँ खोज र अनुसन्धानको कारणले गर्दा नै आज मान्छे मङ्गल ग्रहमा बस्ती बसाउन सकिन्छ कि भन्ने ध्याउन्नमा छ ।
अटोमोबाइल (गाडी) मा टेक्नोलोजी (प्रविधि)को विकासले गर्दा प्राविधिक तथा चालकलाई यति धेरै सहयोग पु¥याएको छ कि अब टेक्निसियनले...