विश्व शान्तिका लागि दृढशक्तिको निर्माण
गोरखापत्र अनलाइन
आश्विन १५, २०७७ बिहीबार
योवर्ष जनवादी गणतन्त्र चीन स्थापना भएको ७१ वर्ष पूरा भएको छ । ७१ वर्षमा विश्वको जनसङ्ख्याको पाँच भागको एक भएको प्राचीन देश चीन– अति गरिब, अति कमजोर अवस्थाबाट अघि बढेर क्रमशः मानव जातिको इतिहासमा विकासको चमत्कार देखाउँदै विश्वमा शा