निर्माण सम्पन्न, परीक्षण उडानको तयारीका लागि कर्मचारीलाई तालिम
गोरखापत्र अनलाइन
माघ १४, २०७८ शुक्रबार
राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएको छ । आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ ।