मनाङका बाढीपहिरो पीडितलाई अमेरिकाबाट ११ लाख रुपियाँको राहत
गोरखापत्र अनलाइन
असार १३, २०७८ आईतवार
हिमाली जिल्ला मनाङको बाढीपहिरो पीडितले अमेरिकाबाट सहयोग पाएका छन् ।
मनाङको तिल्चे माइती, सोलु थल्लेरी घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका चुण्डी शेर्मा र उहाँको श्रीमान ङिमा शेर्माको पहलमा संकलित रकमबाट मनाङका बाढीपहिरो पीडितले राहत पाएका हुन् । शेर्पा दम्पतीले अमेरिकामा रहेका साथीभाई, आफन्त, इष्टमित्रहरुसँग सहयोग आर्थिक संकलन गरी बाढीपहिरो पीडितका लागि राहत पठाएको बताएका छन् । शेर्पा दम्पतीले मनाङको थोचें...