सन् २०४० सम्म नौ हजार मेगावाट विद्युत् लैजाने रणनीति छ: बंगलादेशी उर्जामन्त्री
गोरखापत्र अनलाइन ,
मंसिर ५, २०७६ बिहीबार
सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ शुरु भएको छ । सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ शुरु भएको छ ।