राष्ट्रपतिबाट पाँच अध्यादेश जारी
गोरखापत्र अनलाइन
चैत्र २२, २०७८ मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारीले यौनजन्य हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने तथा फौजदारी कसूर कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने लागयतका पाँच वटा अध्याधेश जारी गर्नुभएको छ । जारी गर्नुभएको छ ।
उहाँले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय ) पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको हो ।