संवैधानिक अङ्गका पदाधिकारीको नयाँ तलबमान स्वीकृत
गोरखापत्र अनलाइन ,
भाद्र ५, २०७६ बिहीबार
सरकारले प्रधानन्यायाधीश तथा न्यायधीशहरू , महान्यायाधिवक्ता , न्याय परिषद्का सदस्य , संवैधानिक निकायका पदाधिकारी , उच्च तथा जिल्ला अदालतका न्यायधीश लगायतका पदाधिकारीको नयाँ तलबमान स्वीकृत गरेको छ ।