सङ्कटमा पत्थर शिल्पी, जोडी घट्टको ६० हजार, किन्ने छैनन्
गोरखापत्र अनलाइन
मंसिर १२, २०७७ शुक्रबार
कुटानी पिसानीका लागि आधुनिक मिलको प्रयोग हुन थालेपछि पानी घट्टका लागि आवश्यक पर्ने पत्थरको मागमा कम भएको छ । पानी घट्ट हराउँदै जान थालेपछि घट्ट बनाएर जीविका चलाउनेहरु अहिले सङ्कटमा परेका छन् ।
कुनै बेला घट्ट बनाउने पेसा अँगांलेका घट्ट व्यवसायीहरु अहिले फुर्सदिला बनेका छन् । सिद्धकुमाख गाउँपालिका–३, फलाटेका पुने रेउलेले पानी घट्ट बनाउने काम गर्न थालेको ४३ वर्ष भयो । उहाँ आजभोलि फुर्सदिला हुनुभएको छ । उहाँका अनुसार...