प्रसव पीडामा रहेकी महिलाको नगरप्रमुखद्वारा उद्धार
गोरखापत्र अनलाइन ,
कार्तिक ११, २०७६ सोमबार
सात महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो । जिल्ला अस्पताल बाजुरामा पुर्याइएकी उनलाई जिल्ला अस्पताल मार्तडीमा उपचार हुन नसकेपछि नगर प्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरी एम्बुलेन्समार्फत अछाममा रहेको बयालपाटा अस्पतालमा पठाइएको छ ।