विमानस्थलमा भिजिबिलिटी घट्दै, दैनिक दशभन्दा बढी उडान रद्द
छेटु शेर्पा
मंसिर ९, २०७८ बिहीबार
एक सातादेखि खराव मौसमका कारण जहाज उडान अवतरकालाई भिजिबिलिटी नपुग्दा दैनिक हवाइ उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसमले नियमित तालिका परिवर्तन हुदाँ दैनिक १० वटासम्म उडान रद्द हुने गरेको छ ।