न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच सङ्क्रमित भेटिए
रासस / सिन्ह्वा
मंसिर १७, २०७८ शुक्रबार
पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका सङ्क्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिनुभएको छ।