चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्
चीनमा एक सन्तान नीति घोषणा हुनुभन्दा दुई वर्षअघि सन् १९७७ मा उहाँको पछिल्लो छोरा जन्मिएका थिए । सन् २०१६ मा चीनले एक सन्तान नीतिमा पुनरावलोकन गरेको छ, र अब दुई सन्तान जन्माउन पाउने व्यवस्था गरेको छ ।
चिलीमा आपतकाल हटाइयो, विरोध प्रदर्शन जारी
नोभेम्बर १६–१७ मा सान्टियागोमै एसिया प्रशान्त आर्थिक मञ्च (एपेक) को व्यापार सम्मेलन पनि हुँदैछ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायतका नेताहरु उक्त सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनको पूर्वसन्ध्यामा चिलीमा गहिरिदो संकटले प्रभाव पार्ने अनुमान गरिएको छ।
इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४
आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्धमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
अर्जेन्टिनामा नयाँ राष्ट्रपति विजयी
आर्थिक संकट भइरहेको बेला अर्जेन्टिनामा नयाँ राष्ट्रपति विजयी हुनुभएको छ । करिब ९० प्रतिशत मत गणना हुँदा विपक्षी दलका राष्ट्रपति उम्मेदवार अल्र्बटो फर्नानेन्डज्ले करिब ४८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुहुँदै विजयी हुनुभएको हो ।
राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन
आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाउनु भएको हो ।