हामी कार्ड खेल्ने र छक्काउने काम गर्दैनौँ
गोरखापत्र अनलाइन
माघ २, २०७७ शुक्रबार
दुुई छिमेकी देशको कूटनीतिमा एउटा मान्यता रहेको छ, ‘तपाईंले सबै कुरा बदल्न सक्नुुहुन्छ तर छिमेकीलाई बदल्न सक्नुुहुन्न । र, जुुन छिमेकीलाई बदल्न सकिँदैन, उसका बारेमा जान्नुु र आफ्नो बुुझाइ बढाउनुु अत्यन्त आवश्यक हुुन्छ ।’ नेपाल भारतको एक छिमेकी देश हो । सामान्यतया यो मानिन्छ कि नेपाल भारतको घनिष्ठ मित्र हो, र यो सत्य हो । दुवै देशको यो मित्रता हजारौँ वर्ष पुरानो हो, जसको केन्द्रमा हाम्रो संस्कृति पनि हो र हाम्रो धर्म...