सरस्वती पूजाको तयारी : मूर्ति सिंगार्ने चटारो
गोरखापत्र अनलाइन
माघ २१, २०७८ शुक्रबार
सरस्वती पूजा आउन एकदिन मात्र बाँकी हुँदा सरस्वती माताको मूर्ति सिंगार्ने काम भइराखेको छ।मूर्तीलाई आकर्षक बनाउन व्यस्त देखिएका छन् जनकपुरधामका मूर्तिकार।
धार्मिक परम्परा अनुसार विद्याकी देवी सरस्वतीको पूजा अर्चनामा माटोको प्रतिमाको आवश्यकता पर्छ।मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत आसपासका विभिन्न स्थानमा सरस्वती माताको मूर्ती निर्माणको काम अन्तिम चरणमा पुगेको देख्न सकिन्छ।
यहाँ दुर्गा पूजा, सरस्वती...