मध्यवर्ती क्षेत्रमा जंगली जनावरको त्रास
गोरखापत्र अनलाइन
कार्तिक ८, २०७६ शुक्रबार
र्वी नवलपरासीको नवलपुरमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने गैंडाले धानबालीमा क्षति पु¥याउन थालेपछि किसान चिन्तित बनेका छन् । आम्दानीको मुख्य स्रोत तथा मुख्यबालीको रुपमा हरेक धान खेतमा गेडा देखिन थालेसँगै किसानमा चिन्ता बढेको हो ।
कावासोती नगरपालिकाको पिठौली,कोलहुवा ,रजहर लगायत थुप्रै ठाउँमा अहिले गैंडाले धानबालीमा क्षति पु¥याउन थालेको छ । ‘गैडा कतिबेला आएर धानबालीमा सखाप पार्ने डरलेस्थानीयहरु बाहिर निस्कन...