भाडामा दिने सम्झौता रद्द हुनुपर्ने छानविन समितिको ठहर
गोरखापत्र अनलाइन
माघ ३, २०७८ सोमबार
नेपाल भारतमैत्री धर्मशालाको विषयमा छानबिन गर्न गठित समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवम् छानविन समितिका संयोजक नारायणप्रसाद सुवेदीले उक्त प्रतिवेदन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाउनुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले भने कोभिड–१९ बाट संक्रमित हुनुभएका कारण कार्यक्रममा अनुपस्थित रहनुभएको...