२७ प्रतिशत कैदीबन्दी बिरामी, उमेर हदको व्यवस्था भए पनि कानुन बाधक
दीपा चाैधरी
चैत्र १, २०७८ मंगलवार
केन्द्रीय कारागार सुन्धारामा तीन हजार ३११ जना कैदीबन्दी छन् । तीमध्ये ९२० अर्थात् २७.७८ प्रतिशत कैदीबन्दी बिरामी रहेको कारागारले जनाएको छ ।
नेपालमा ७४ वटा कारागार छन् । तीमध्येको एउटा केन्द्रीय कारागार हो । जसमा तीन ३११ जना कैदीबन्दी छन् । तीमध्ये धेरै जसो बिरामी छन् । कारागारमा कैदीबन्दीहरुको अवस्था दयनीय छ । धेरैजसो कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधार समेत छैन । यो कारागारमा भने खेलकुद गर्ने ठाउँ, विद्यालय,...