‘पिँजडामा पालिएका कुखुराबाट उत्पादित अण्डा अस्वस्थकर’
रासस
मंसिर २५, २०७६ बुधबार
पिँजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् । उनीहरुले देशका अधिकांश ठाउँमा पिँजडाभित्र कखुुरापालन गरिँदै आएकाले पिँजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने औँल्याए ।