बाग्लुङ्गकाे गाईघाट झरना जहाँ पानी बग्छ तर मन थामिन्छ !
गोरखापत्र अनलाइन
पुष ३, २०७७ शुक्रबार
वरिपरि दुई ठूला पहाड, त्यही पहाडको बीचभागबाट छङ्छङ् गर्नेे झरना ।बागलुङकाे गाईघाट पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । झरनाको पानी निरन्तर आफ्नो गतिमा बगि रहन्छ त्यहाँ पुग्ने पर्यटकको मन भने लोभलाग्दो झरनाको आकर्षण रोकिन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् ।
बागलुङको ताराखोला गाउँपालिका–१ मा पर्ने गाईघाट झरनाले अहिले मुहार फेरेको छ । गाउँलेले प्रकृतिको...