चुहाडी क्षेत्रको डिपिआर तयार : नमूना पर्यटकीय गन्तव्य बन्ने
रासस
मंसिर ११, २०७७ बिहीबार
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ स्थित धार्मिक तथा पर्यटकीयस्थल चुहाडी (कुँवारवर्ती माईस्थान) क्षेत्रलाई नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ ।
उक्त प्रतिवेदन स्वीकृतका लागि लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाको...