logo
२०८१ पुष २३ मंगलवार

कीर्तिमान बनाएपछि दायित्व थपियाे : कुशल भूर्तेल

05 May

बलिया राष्ट्रसँग खेल्न आतुर छाैं : कप्तान मल्ल

27 Apr

नागढुङ्गा सुरुङमार्ग निर्माणले गति लिदै

18 Apr

कम्तिमा ६ वर्षभित्र रासायनिक मल कारखाना

18 Apr

यसरी हुँदै छ मेलम्चीको पानी वितरण

30 Mar

मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा हिजोदेखि वितरण भएको छ । उक्त पानी महाकाँल चौरस्थित पोखरीबाट वितरण गरिएको थियो । यस क्षेत्रबाट वितरण हुने पानी नियमित रुपमा वितरण हुन एक हप्ता समय लाग्ने भएको छ । पानी वितरणबारे दृश्यमा केशव गुरूङ र दृश्य सम्पादन मनाेजरत्न शाहीले तयार गर्नु भएकाे दृश्य समाचार ।

यसरी हुँदै छ गैँडा गणना

30 Mar

विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाको राष्ट्रिय गणनाका छैठाैँ संस्करण सोमबारबाट सुरु भएको छ । यसअघि सन् २०१५ मा राष्ट्रिय तहमा गैँडा गणना भएको थियो । गैँडा गणनाबारे हाम्रा मकवानपुर समाचारदाता शिवकुमार काशीले पठाउनु भएकाे दृश्य समाचार । दृश्य सम्पादन मनाेजरत्न शाही ।

ठडिदै काष्ठमण्डप

30 Mar

काष्ठमण्डप आगामी वैशाख महिनामा सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिँगटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारहरूले नियमितरूपमा काम गरिरहेका छन् । हाम्रा प्रशिक्षाथी पत्रकार क्षितिज शवाकाेटी र मनाेजरत्न शाहीले तयार गर्नुभएकाे दृश्य समाचार ।

काेराेनाबीच काठमाडाैंमा जम्याे हाेली

30 Mar

काेराेना संक्रमणकाे दाेस्राे लहरकाे सम्भावनाबीच राजधानीमा युवाले जमेर हाेली पर्व मनाए । वसन्तपुर नयाँ सडक लगायतका क्षेत्रमा ठूलाे संख्यामा युवाकाे उपस्थित रहेकाे थियाे । हाम्रा फाेटाेपत्रकार मनाेजरत्न शाही र केशव गुरूङले तयार गर्नु भएकाे दृश्य समाचार

गाेदावरीमा बन्दै गरेका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अन्तिम चरणमा

27 Mar

यसरी हुँदै छ गैँडा गणना

24 Mar

मेलम्चीको पानी चैत दाेस्राे साता प्रशाेधन केन्द्रमा झर्छ

18 Mar

पुराना राेग निकाे पार्न आयुर्वेदकाे पञ्चकर्म विधि

13 Mar

खुला आकाशमा कखरा

13 Mar

कोरोना खोप लगाएका भन्छन्, हामी भाग्यमानी नेपाली

01 Mar

पशु खाेपमा आत्मनिर्भर

25 Feb

फेवा सफाइमा जुटे स्थानीय

15 Feb

याे वर्ष मलकाे अभाव हुँदैन

31 Jan

बर्सेनि हुने रासायनिक मलको अभाव यस पटक हुन नदिने चुनौती कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई छ । त्यो चुनौती पार गर्न मन्त्रालयले सम्पूर्ण शक्ति लगाइरहेको छ र आगामी साउन–भदौमा रासायनिक मलको अभाव हुँदैन भन्ने दाबी गर्दै आएको छ । त्यसका लागि तत्कालीन र दीर्घकालीन तयारी गरेको बताइएको छ । मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीसँग सुरेशकुमार यादवले गर्नुभएको दृश्य अन्तर्वार्ता । दृश्यमा मनाेजरत्न शाही

एक हप्ता लगाएर रङ्गयाइन्छ सेताे मच्छिन्द्रनाथकाे मूर्ति

27 Jan

धार्मिक महत्व बोकेको पर्यटकीय क्षेत्र त्रिवेणीधाम ओझेलमा

20 Jan

धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र ) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तिर्थस्थल हो । तर, यसको उचित प्रचार प्रसार र विकास भने हुन सकेको छैन । जसका कारण यो क्षेत्र आझेलमा पर्दै आएको छ ।
तीन नदी नारायणी (गण्डकी), सोनाभद्र र पूर्णभद्रको संगमस्थल भएकाले यस क्षेत्रको नाम त्रिवेणी रहन गएको हो । यहाँ विभिन्न धार्मिक मठमन्दिरसँगै मनोरम दृष्य अवलोकन गर्न पाईने हुँदा यहाँ पुग्न जो कोहीको मनमा शान्ति र आनन्दित हुने गर्दछ ।

निर्माण हुँदै नमुना थामी बस्ती

17 Jan