logo
२०८१ बैशाख १२ बुधवार
2020-10-27-25481

दसैँ मनाउन गण्डकीका मुख्यमन्त्री जन्मगाउँमा, कुखुराको कलेजो र पित्त हेरेर यो वर्षको भविष्यवाणी गरियो

गोरखापत्र अनलाइन      कार्तिक ११, २०७७ मंगलवार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दसैं मनाउन आफ्नो जन्मगाउँ पुग्नुभएको छ । लमजुङको क्व्होला सोंथर गाउँपालिका ९, गिलुङ टक्सारको घरमा श्रीमती कुमारीमुनी गुरुङसहित उहाँ दसैं मनाउन पुग्नुभएको हो । यस अघि पनि छोराछोरीलाई साथ लिएर आउने गरेका दम्पत्तिले यसबर्ष भने ल्याउनु भएन । मुख्यमन्त्री गुरुङले यसबर्ष टीका नलगाउने र नलगाइदिने भएकाले छोराछोरी नआएका हुन् । दसैंमा गाउँ जानुभएका मुख्यमन्त्री गुरुङले...