स्वास्थ्य प्रतिष्ठानसँग नै छैन एम्बुलेन्स सेवा ! दाताको प्रतिक्षा गरिदैं
रासस
चैत्र २, २०७६ आईतवार
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्ष भन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन ।