पन्ध्रौँ योजना ‘गेम चेन्जर’ बन्नेछ
दुई वर्षमा विकास कहाँ पुग्यो ठ्याक्कै भन्न गाह्रो भए पनि स्वच्छ बिहानीले दिउँसोको छनक दिन्छ भनेझँै हाम्रो सुरुआतले भोलिको समृद्धिलाई सङ्केत गरेको छ ।