समृद्ध मुलुकको जग सूचना प्रविधि
अस्गर अली
फाल्गुन ४, २०७६ आईतवार
दुई वर्षअघि केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएलगत्तै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा तय भएको थियो । यो नारालाई सार्थक बनाउन सूचना प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने हुन्छ । सूचना प्रविधि मात्र एउटा यस्तो अस्त्र हो, जसले नेपालको प्रशासन यन्त्रलाई पूर्णतः रूपान्तरण गर्नसक्छ । यसकै माध्यमबाट सर्वसाधारण नागरिकले सहजै सरकारी सेवासुविधा प्राप्त गर्न पाउँछन् । यो सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर...