‘उत्पादन वृद्धिका लागि सहकारी अभियान’
रासस
बैशाख २२, २०७७ सोमबार
कर्णाली प्रदेशको खाद्य सङ्कट न्यूनीकरण गर्न ‘उत्पादन वृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने निर्णय भएको छ । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको संयोजनमा सहकारी क्षेत्रमा आबद्ध कर्णाली प्रदेशका प्रमुख तथा राष्ट्रिय प्रतिनिधिसँगको आइतबार भर्चुअल बैठकबाट यो निर्णय गरिएको हो । “बन्दाबन्दीपश्चात् कर्णालीमा खाद्य सङ्कट हुन सक्छ”, मन्त्री केसीले भन्नुभयो, “यही कुरालाई महत्व दिएर...