logo
२०८१ माघ १८ शुक्रवार



रुपन्देहीमा एक महिलाको सर्पको टोकाइबाट मृत्यु

खुला |


रुपन्देहीमा एक महिलाको सर्पको टोकाइबाट मृत्यु


लुम्बिनी, वैशाख २१ गते । विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उहाँको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनुभयो ।

रुपन्देहीको ग्रामीण समाजमा महिलाको जागरण र राजनीतिक गतिविधिमा क्रियाशील थारुको योगदान उल्लेखनीय रहेको नेकपा क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक हितराज पन्थीले बताउनुभयो । उहांँको अन्तिम दाहसंस्कार आजै भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?