असोज १० देखि नयाँ नोट साटिने
चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशँैको अवसरमा बढी हुने गरेको छ ।
मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन
सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गर्नुभएको छ ।
राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह
मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ । उहाँले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताउनुभयो ।
बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय
सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
नेपाल र ताजिकिस्तान भिड्ने
जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।
प्रदेशका ११ विधामा ३५ लाई पदक प्रदान गर्ने निर्णय
प्रदेश नं ५ सरकारले विशिष्ठ योगदान पु¥याएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानस्वरुप विभिन्न पदक प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदान गर्ने पदकका लागि कानून नै निर्माण गरेर पदक वितरण छनोट समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन- प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ ।
कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात सञ्चालन
कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ ।
जितियाका व्रतार्थीद्वारा नहाय खाय र तेलखरी विधि गरिदैँ
मैथिल र थारु समुदायका महिलाको महान् लोक पर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् ।
विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना
संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।