गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउ
चाडपर्वले राष्ट्रिय एकता सुदृढ : मुख्यमन्त्री गुरुङ
पशुपतिनाथमा दर्शनार्थीको भीड
पशुपतिनाथमा दर्शनार्थीको भिड
आर्थिक वृद्धि गर्न सरकार सफल भएको छ : मन्त्री पण्डित
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार आर्थिक वृद्धि तथा प्रशासनिक काममा सफल भएको बताउनुभएको छ ।
जापानमा राष्ट्रिय ध्वजा फहराउँदा...
चालिस हजार फिट भन्दामाथि उचाइको आकासमा चन्द्र र सूर्य ध्वजासहितको विमान एसियाकै विकसित मुलुक जापानको भूमिमा अवतरण गर्दा नेपाली मन उमङ्गले तरङ्गित भयो ।
बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’
गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर !
बङ्गलादेश र कतारका लागि नवनियुक्त राजदूतद्वारा शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभयो ।
‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै
नगरप्रमुखद्वारा दुई विद्यार्थीलाई छात्रवृत्ति
रामपुरमा ‘कपडा बैंक’ : गरीब, विपन्नलाई सित्तैमा कपडा