पहिरोमा तीन जनाको मृत्यु
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
मकै भण्डारन
तनहुँको व्यास नगरपालिका–५ मानहुँस्थित एक घरमा भण्डारण गरी राखिएको मकै । ग्रामीण भेगमा सुली बनाएर मकै भण्डारण गर्ने प्रचलन छ । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस
अघि बढ्दै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन
सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । त्यसका लागि केही नीतिगत व्यवस्थासमेत गरेको छ ।
गड्डाचौकी नाकामा लुटिएका नेपालीकाे उद्धार
कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ ।
सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन - मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताउनुभएको छ ।
मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर
कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ ।
शिक्षकको तालीम सञ्चालन
शिक्षाको आधारभूत तहलाई विशेष ध्यान दिएर तातोपानी गाउँपालिका जुम्लाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरेको छ ।
नेपाल भ्रमण वर्ष सफल बनाउन व्यस्त पाँचपोखरी
नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ ।