सर्वोच्च अदालतले सोध्यो संविधानविपरीत सुविधा लिनाको कारण
सर्वोच्च अदालतले संविधानविपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ ।
जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ ।
नौ बालबालिकाको उद्धार
नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ ।
पासाङल्हामु राजमार्ग अवरुद्ध
घरआँगनमै धारा आएपछि कुमाल बस्तीमा खुशीयाली
झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ
तल्लोमोदी ‘१’ का कर्मचारी काममा फर्किए
आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
अवरूद्ध पासाङल्हामु राजमार्ग खुला