लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा
रासस
श्रावण १७, २०७८ आईतवार
शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।
जलविद्युत् उपसमूहको शेयर ७९।९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५।२१ र उत्पादन उपसमूहको शेयर ३४।७८ बिन्दुले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह १।८३ बिन्दुले उकालो लाग्दा बैंकिङ ५।६३, होटल तथा पर्यटन ९१।४७, वित्त ३१।७२, निर्जीवन बीमा १७१।५७, अन्य ३१।५८,...