पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव महसुस भयोः मन्त्री श्रेष्ठ
रासस
असार २९, २०७८ मंगलवार
पाँच मन्त्रालयको नेतृत्व समाल्नुभएका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजबाट बिदाइ हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उहाँलाई बिदाइ गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी महत्वपूर्ण काम गर्न सफल हुनुभएको छ । बिदाइ समारोहमा उहाँले अमेरिकी सरकारले कोभ्याक्स...