व्यासको तिङ्कर, छाङ्ग्रुमा पुग्न बाटाे बन्द भयाे कुरा गर्न फाेन अवरूद्ध
रासस
असार ६, २०७८ आईतवार
“म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियो कलमा सुनिएको आवाज हो यो ।” त्यो आवाज अरु कोही नभएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत लेखापाल भरतनाथ योगीको थियो । पाँच दिनअघि व्यासको छाङग्रुमा निर्माण हुने नेपाल प्रहरीको भवन तथा तिङ्कर प्रहरी चौकीलगायतको निरीक्षण अवलोकन गर्न उहाँ छाङ्ग्रु पुग्नुभएको थियो । उहाँको छाङ्ग्रु पुगेदेखि कोहीसँग फोन सम्पर्क हुन सकेन । छाङ्ग्रुमा...