दोर्दीखोला अन्तिम चरणमा, ९७ प्रतिशत सम्पन्न, पाइप परीक्षण शुरू
रासस
बैशाख २५, २०७८ शनिबार
दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ ।