हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छः निवर्तमान पर्यटनमन्त्री
रासस
पुष ६, २०७७ सोमबार
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताउनुभएको छ । विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट राजीनामा दिनुभएका भट्टराईले आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफ्नो १७ महिने कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको विषमावस्थामा...