समस्या समाधान गर्न ऐन संशोधनको तयारीमा छौँ : मुख्यमन्त्री पाण्डे
रासस
माघ २५, २०७८ मंगलवार
नेपाल भेटेरिनरी एशोसिएशनले पशु चिकित्सक पदका लागि खुलाएको विज्ञापनप्रति आपत्ति जनाउँदै बागमती प्रदेशका मुख्यमन्त्री, कृषि तथा पशुपक्षी विकासमन्त्री, आन्तरिक मामिला तथा कानूनमन्त्री र प्रदेश लोकसेवा आयोग हेटौँडालाई ध्यानाकर्षण गराएको छ। एशोसिएशनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठसहितको टोलीले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, मन्त्रीहरु र लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठलाई एक ज्ञापनपत्रमार्फत...