एमसीसी र निर्वाचनले राजदूत नियुक्ति ओझेलमा
सपना थामी
माघ २१, २०७८ शुक्रबार
अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमान, कतार, रुस, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, दक्षिण कोरिया र स्पेन गरी २० देशको रिक्त रहेको राजदूत पदमा अझै पदपूर्ति हुन सकेको छैन ।