‘नन कोभिड’का विरामी ओझेलमा परेकोमा स्वास्थ्यविद् चिन्तित
विष्णु पाण्डेय
श्रावण ६, २०७८ बुधबार
पछिल्लो समय कोरोना संक्रमितका लागि भन्दै अस्पतालहरुले शैया छुट्याउन लागेसँगै कोभिड बाहेक) नन कोभिडका विरामीहरुलाई अठ्यारो हुने गरेको जनस्वास्थ्यविद्हरु बताएका छन् ।
अहिले सरकार, अस्पताल, विज्ञ र मिडिायाहरुले पनि कोभिड संक्रमितहरुको मात्र कुरा उठाउने हुँदा अन्य रोगहरु लागेर अस्पताल पुग्ने विरामीहरुलाई समस्या हुन सक्ने भन्दै कतिपय स्वास्थ्य विज्ञहरुले दुःख व्यक्त गरेका छन् ।
जनस्वास्यविद् डा सागरमान राजभण्डारीले...