कृषि बीमा प्रक्रियामै अन्योल
राधा चालिसे
कार्तिक ४, २०७८ बिहीबार
सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी बीमाका लागि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ ।
अधिक वा कम वर्ष, बेमौसमी वर्षा, बाढीपहिरो, भूकम्पलगायतका कुनै पनि प्राकृतिक विपत्तिका कारण कृषिमा क्षति भए त्यसबापतको क्षतिपूर्ति किसानलाई उपलब्ध गराउने उद्देश्यले सरकारले यस्तो नीति ल्याएको हो । सरकारले ल्याएको यस्तो नीतिबाट कति किसानले लाभ उठाउन सक्लान् भन्ने विषयचाहिँ अझै अन्योल नै छ । कृषि, पशुपन्छी...