नेपाली सम्पदाको गरिमा
गोरखापत्र अनलाइन
पुष २४, २०७८ शनिबार
नेपाल विविधतायुक्त सांस्कृतिक सम्पदामा विश्वप्रसिद्ध रहँदै आएको छ । नेपाली इतिहासमा लिच्छविकाललाई हरेक दृष्टिकोणबाट स्वर्णयुग मानिन्छ भने मल्लकाललाई कला र संस्कृतिको दृष्टिकोणले स्वर्णयुग मानिन्छ । जुन बेला नेपालमा एउटा विशिष्ट मौलिक शैलीको धातुकला, काष्ठकला एवं वास्तुशैलीको विकास भएको थियो । जसको विशिष्ट नमुनाहरू आजसम्म पनि देख्न पाइन्छन् । त्यसैगरी राणाकाल र शाहकालमा पनि आफ्नैपनको कला र संस्कृतिको विकास...