जिद्दीको जितबाजी
गोरखापत्र अनलाइन
श्रावण २, २०७८ शनिबार
हर मनुष्यको चाहना राम्रो लाउने, खाने, बस्ने अन्य सुखसुविधा लगायत हर चिजमा राम्रै होस् भन्ने हुन्छ । प्रक्रियाले राम्रो मात्र होइन नराम्रो पनि ल्याउँछ । हर प्राणीहरू स्वाभाविकै रूपमा राम्रो हुँदा खुसी नराम्रो हुँदा दुःखी भइरहेका छन् । त्यस्तै राम्रो उच्च पद बहाली गर्ने वित्तिकै जो कोही पनि स्वाभाविकै रूपमा खुसी हुन्छ, चाहे भोलि त्यसको परिणाम जेसुकै होस् । अहिलेको जमाना चाकडी गर्नेले अर्थात् निकटताको आधारमा मात्र...