सुशासनका निम्ति स्थानीय ‘अम्बुड्सम्यान’
गोरखापत्र अनलाइन
मंसिर ७, २०७७ आईतवार
लोकतन्त्रमा विधिको प्रधानता हुन्छ । लोकतन्त्रमा शासन विधि, विधान र प्रक्रियाबाट चल्नुपर्दछ । लोकतान्त्रिक व्यवस्था र अलोकतान्त्रिक व्यवस्थाको फरक नै यही हो ।
स्थानीय सरकारले सभाद्वारा बजेट र कार्यक्रम पारित नै नगरी खर्च गर्नु, झुटा विवरण पेस गरी भुक्तानी दिनु, लिनु, पदाधिकारीहरूको बेमेलले बैठक नै नबसी कामलाई प्रभावित पार्नु, पदाधिकारीले आफ्नो निर्वाचन क्षेत्रविशेषमा बढी कार्यक्रम र बजेट विनियोजन गर्नुजस्ता...