फोक्सोको क्यान्सरबाट बच्ने उपाय
गोरखापत्र अनलाइन
बैशाख २५, २०७८ शनिबार
विश्वमा हाल देखिएका क्यान्सर रोगहरूमध्ये फोक्सोको क्यान्सर मुख्य हो । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को तथ्याङ्कअनुसार विश्वमा अन्य क्यान्सरभन्दा फोक्सोको क्यान्सरबाट प्रत्येक वर्ष १८ लाख मानिसको मृत्यु हुने गरेको छ । यसमध्ये १४.५ प्रतिशत पुरुष र ८.४ प्रतिशत महिला छन् ।
नेपालमा सन् २००३–२०१२ सम्म काठमाडौँको वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बीपी को इन्स्टिच्युट अफ...