ट्रेडमार्क दुरुपयोगले उपभोक्तामा प्रभाव
गोरखापत्र अनलाइन
आश्विन १७, २०७८ आईतवार
ट्रे डमार्क’ भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आपूmले प्रदान गर्ने सेवालाई अरूको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिह्न वा चित्र अथवा शब्द, चिह्न र चित्र तीनै कुराको संयोग सम्झनुपर्छ भनेर ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२’मा उल्लेख गरिएको छ । आफूले उत्पादन गरेको कुनै मालसामान वा सेवालाई अरूले उत्पादन गरेका मालसामान वा सेवाभन्दा फरक देखाएर आफ्नो मालसामान वा सेवाको...