कोभिड–१९ महामारीका आर्थिक प्रभाव
गोरखापत्र अनलाइन
जेष्ठ ३०, २०७८ आईतवार
कोभिड–१९ को शृङ्लाबद्ध लहरले विश्वभरि व्यापार, अर्थव्यवस्था र व्यवसाय ग्रस्त छ । विश्वको एकीकृत अर्थव्यवस्थामा विभिन्न देशका अर्थतन्त्रको परस्पर निर्भरता सजिलै आँकलन गर्न सकिन्छ, जसले गर्दा महामारी अब मौसम परिवर्तनजस्तै विश्वव्यापी जोखिमका रूपमा देखिएको छ ।
नेपाल महामारीको पहिलो लहरको सुरुका महिनाहरूमा भाइरसको फैलावटलाई समेट्न र जनताको ज्यान बचाउन तुलनात्मक रूपमा सफल भएको थियो तर दोस्रो लहर आएसँगै स्थिति...